Saturday, March 24, 2018


Happy New Year 2075 Wishes and SMS / Nepali New Year 2075 Wishes

WISHES

तिम्रो आँखाम सजाएका सपन,
तिम्रो हृदा यम लुकेको अभिलाषाहरु,
यो बर्ष पुरा होश यही छ मेरो २०७५ साल्को शुभकामना । 

 

पहिलेको बर्षको अन्तिम सुरज अस्त होस्,
पहिलेको २०७४ का कलेन्देर भ्रस्त होस्,
पहिलेको डुखाको महौल नस्त होस्,
र पहिलेको मोबाईल नेट्वोर्क ब्यस्त होस्,
कामना छ कि आउने बर्ष तपाईं को लागि जबर्दस्त होस ।  

 

भुली जाउ हिजोलाई
दिल मा सजाउ भोलीलाइ
मुस्कुराउ चाहे जे होस आजलाई
खुशी लिएर आउनेछ भोली तिमीलाई
। 

SMS 

नयाँ बर्षा आयो बनी एकदम उज्यालो
खुली जाउन तिम्रो वाज्ञको सबै ताला
सधै सधै तिमीलाई आशिर्बद दिइ रहुन उपरबाला
।


शुनौलो घाम जादो पछी
अलिकती हन्सो हरेक कुरा पछी
यस्तै गरी बिती रहून तिम्रो जिन्दगी
यो बर्श २०७५ र अरु आउने सारा बर्षाहरु पनि । 



Previous Post
Next Post

post written by:

0 comments: